पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार « Arthapath.com
२४ असार २०८३, बुधबार

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार



काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ । ¥यालीका क्रममा अज्ञात बन्दुकधारीले गोली चलाएका हुन् ।

इमरानको खुट्टामा गोली लागेको छ । अस्पताल भर्ना भएका उनको अवस्था खतरामुक्त छ । गोली लागेर पाकिस्तान तेहरिक इन्साफका केही नेताहरू पनि घाइते भएका छन्।

बन्दुकधारीले स्वचालित हतियार चलाएका थिए । प्रधानमन्त्री शेहबाज सरिफले घटनाको निन्दा गर्दै तत्काल छानबिन गर्न निर्देशन दिएका छन्।


प्रतिक्रिया दिनुहोस्