लियो क्लब अफ धनगढी हेल्थ एण्ड मेडिको अध्यक्षमा चन्द र सचिवमा खड्का चयन
काठमाडौं । लायन्स क्लब अफ धनगढी हेल्थ एण्ड मेडिको लियो क्लब अफ धनगढी हेल्थ एण्ड मेडिको को लायन वर्ष २०२२÷२०२३ को लागि नयाँ कार्यसमितिको अध्यक्ष मा लियो चेतन विक्रम चन्द चयन भएका छन् ।
वर्ष २०२१÷२०२२ का क्लब अध्यक्ष लियो चन्द्रकान्त पनेरुको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि लायन वर्ष २०२२÷२०२३ का एरिया इन्चार्ज लायन कृष्ण पाण्डेय, विशिष्ट अतिथि लायन्स क्लब अफ धनगढी हेल्थ एण्ड मेडिको का वर्ष २०२२÷२०२३ का अध्यक्ष लायन युवराज जोशी, अतिथिमा लायन्स क्लब अफ धनगढी हेल्थ एण्ड मेडिको का वर्ष २०२२÷२०२३ का सचिव लायन प्रेम बिवश चन्द थिए ।
लियो क्लब अफ धनगढी हेल्थ एण्ड मेडिको को वर्ष २०२२÷२०२३को नया कार्यसमिति समेत चयन गरेको छ । चन्द्रको अध्यक्षतामा १७ कमटी सदस्य चयन गरेको हो । कमिटिको सचिवमा लियो सुरज खड्कालाई नियुक्त गरेको छ ।
नया कार्यसमिति
अध्यक्ष – लियो चेतन बिक्रम चन्द
प्रथम उपाध्यक्ष – लियो रिदम रोकाया
द्वितीय उपाध्यक्ष– लियो सन्दिप भट्ट
तृतिय उपाध्यक्ष – लियो गरिमा सिंह
सचिव – लियो सुरज खड्का
कोषाध्यक्ष – लियो सिर्जना भट्ट
सह–सचीव–लियो सिद्धराज पाण्डेय
स–कोषाध्यक्ष– लियो मनोज चन्द
पिआरओ–लियो भुबन सिंह कार्की
तिमर–लियो चेतराज भट्ट
फन्द रैजर– लियो बिबेक भण्डारी
सदस्य–लियो प्रकाश नायक
सदस्य–लियो हितेश नायक
सदस्य– लियो गिरिजा प्रसाद पनेरू
सदस्य–लियो जेसिका बिनाडी
सदस्य–लियो प्रशान्त सिंह
डाईरेक्टर–लियो रोहित सिंह महता












