सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का  « Arthapath.com
२४ असार २०८३, बुधबार

सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का 



काठमाडौं । सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । आज अर्थात मंगलबार राति ९ बजेर ७ मिनेट जाँदा भुकम्पको गएको हो ।

डोटीको खप्तड राष्ट्रिय निकुञ्जनजिक केन्द्र बिन्दु बनाएर ५.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। सुदुरपश्चिम पहाडि क्षेत्र लगायत कर्णाली प्रदेशका पनि भूकम्प धक्का महसुस भएको स्थानियले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्