डडेल्धुराको प्रदेश ’क’ मा सुनिश्चत बन्दैं खगराज भट्टको जित, स्वतन्त्र उम्मेदवार बोहराले सघाउने प्रतिबद्धता « Arthapath.com
२४ असार २०८३, बुधबार

डडेल्धुराको प्रदेश ’क’ मा सुनिश्चत बन्दैं खगराज भट्टको जित, स्वतन्त्र उम्मेदवार बोहराले सघाउने प्रतिबद्धता



काठमाडौं । डडेल्धुरा जिल्लाको प्रदेश क्षेत्र नं ’क’ मा उतापचडाव आएको छ । क्षेत्र क बाट उम्मेदवार स्वतन्त्र उम्मेदवारी दिएका ब्यक्तिले संयुक्त बाम लोकतान्त्रिक गठबन्धनलाई सघाउने भएका हुन ।

स्वतन्त्र उम्मेदवार दिएका धन बहादुर बोहरा (धिरज)ले आफ्नो उमेदवारी फिर्ता लिएर संयुक्त बाम लोकतान्त्रिक गठबन्धनलाई सघाउने प्रतिबद्धता व्यक्त गरेका हुन । उक्त क्षेत्रमा संयुक्त बाम लोकतान्त्रिक गठबन्धनबाट माओवादीका खगराज भट्ट (विनोद) रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्