स्थिर समय मंसिर १ गते राति १२ बजे पछि शुरु हुन्छ: आयुक्त भण्डारी (भिडियो)
काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आजदेखि स्थिर समय सुरु हुने भएको छ । आज राति १२ बजेदेखि स्थिर समय सुरु हुने निर्वाचन आयोगले जनाएको हो ।












