९ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

काठमाडौं। एम्बार्क कलेज र औद्योगिक उद्यम विकास प्रतिष्ठान (आईईडीआई) को संयुक्त आयोजनामा सञ्चालित एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न भएको छ। दुई महिनासम्म सञ्चालन गरिएको मास्टरक्लास, साप्ताहिक मेन्टरसिप तथा व्यवसायिक मोडेल परिष्कार कार्यक्रममा सहभागीनवउद्यमीहरूले लगानीकर्ता, उद्योग विज्ञ र सरोकारवाला समक्ष आफ्ना व्यवसायिक अवधारणा प्रस्तुत गरेका हुन्। कार्यक्रमको उद्घाटन एम्बार्क