काठमाडौं। नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सिएनआईवाईएफ)ले पहिलोपटक टर्कीमा अन्तर्राष्ट्रिय बीटूबी भ्रमण सम्पन्न गरेको छ । नेपालका युवा उद्यमीहरूलाई अन्तर्राष्ट्रिय बजारमा जोड्ने, आपसी व्यापारिक सहकार्यको सम्भावना खोज्ने र नेपालको उद्यमशीलतालाई विश्वव्यापी रुपमा प्रवद्र्धन गर्ने उद्देश्यका साथ यो भ्रमण गरिएको हो । सिएनआईवाईएफका अध्यक्ष आशिष अग्रवालको नेतृत्वमा आठ जना युवा