अर्थ पथ « Arthapath.com
२३ असार २०८३, मंगलबार

Author: अर्थ पथ

गभर्नर पौडेलको पहिलो नीतिगत कदमबाट उत्साही व्यवसायी, चालु पुँजी कर्जा मार्गदर्शनमा खोजेको सुविधा पाए

काठमाडाैं । नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा मार्गनिर्देशन संशोधन गरेकोमा व्यवसायी हर्षित भएका छन्। चालु पुँजी कर्जा मार्गनिर्देशनले तोकेको सीमाभन्दा बढी चालु पुँजी कर्जा लिएका व्यवसायीहरुले भुक्तानीको अवधि २ वर्ष पाएपछि उनीहरु उत्साहित भएका हुन्। पूर्वगभर्नर महाप्रसाद अधिकारीले २०७९ मा चालु पुँजी कर्जा मार्गनिर्देशन कार्यान्वयनमा ल्याएपछि व्यवसायीहरुले पटक पटक