११ कार्तिक २०८३, बुधबार

Author: अर्थ पथ

दसैं बिदामा पनि पर्यटक भिसा शाखा खुला रहने

काठमाडौं । अध्यागमन विभागले दसैंको बिदामा पनि पर्यटक भिसा शाखा खुला रहने जनाएको छ । असोज १६ गते विजया दशमीको दिन बाहेक अन्य सबै दिन बिहान ११ देखि दिउँसो १ बजेसम्म सेवा प्रदान गर्ने भएको हो । नेपाल पर्यटन बोर्डले पनि दसैं अवधिभर विशेष टोली खटाएर विदेशी पर्यटकलाई सहयोग जारी