काठमाडौं । सिटिजन्स क्यापिटलले सामूहिक लगानी कोष ‘सिटिजन्स सदाबहार’ योजनाको इकाई बिक्री खुला भएको छ । क्यापिटलले आज अर्थात् असार १३ गतेदेखि सो म्युचुअल फन्ड सार्वजनिक निष्काशनमा ल्याएको हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरका ५ करोड इकाईमध्ये न्यूनतम ७५ लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम