काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले हकप्रद सेयरमा आवेदन दिने समय लम्बिएको छ ।माग बमोजिम आवेदन नपरेपछि कम्पनीले म्याद थप गरेको हो । अब असार २७ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले गत जेठ २३ गतेदेखि १ः१ अनुपातमा १ सय अंकित मूल्यमा ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ बराबरको