अर्थ पथ « Arthapath.com
२३ असार २०८३, मंगलबार

Author: अर्थ पथ

२६ सयको बिन्दुबाट तल झर्‍यो नेप्से, ७ अर्ब ७८ करोडको कारोबार

काठमाडाैं । साताकाे अन्तिम काराेबार दिन बिहिबार पनि नेपाल स्टक एक्सचेञ्ज नेप्से घटेकाे छ । यसदिन नेप्से परिसूचक ४.४५ अंकले घटेर २५ सय ९५ दशमलव ७४ विन्दुमा झरेकाे छ । नेप्से परिसूचक घटे पनि आज काराेबार रकम भने बढेकाे छ । आज ३०६ कम्पनीकाे १ कराेड ९६ लाख ५० हजार