अर्थ पथ « Arthapath.com
२३ असार २०८३, मंगलबार

Author: अर्थ पथ

बैंकर्स एसोसिएसनका अध्यक्ष कोइराला ऊर्जा केन्द्रको विज्ञ सदस्य चयन

काठमाडौं । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सञ्चालक समितिमा सन्तोष कोइराला विज्ञ सदस्यका रूपमा मनोनीत भएका छन्। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको मन्त्रिस्तरीय निर्णयअनुसार उनलाई दुई वर्षका लागि बैंकिङ क्षेत्रको प्रतिनिधित्व गर्ने विज्ञ सदस्यका रूपमा मनोनयन गरिएको हो। कोइराला नेपाल बैंकर्स एशोसिएसनका अध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पनि