काठमाडौं । गत जेठ २३ गतदेखि निष्कासन भएको ‘प्रभु सिस्टमेटिक इन्भेष्टमेण्ट स्किम’ मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । प्रभु क्यापिटल लिमिटेडले सामूहिक लगानी कोषअन्तर्गत यो स्किम शुक्रबारदेखि निष्कासन तथा बिक्री खुलाएको थियो । यो म्युचुअल फण्ड खुलामुखी प्रकृतिको स्किम हो । यस स्किममा प्रति इकाई १० रुपैयाँ