अर्थ पथ « Arthapath.com
२३ असार २०८३, मंगलबार

Author: अर्थ पथ

अब नेपालीले विदेशमा लगानी गर्न बाटो खुल्यो, कति पैसा लान पाइन्छ परदेश ?

काठमाडौं । सीमित क्षेत्रमा नेपाली नागरिकले विदेशमा लगानी गर्न पाउने व्यवस्था अब कार्यान्वयनमा आउने भएको छ । नेपाल राष्ट्र बैंकले गत बुधबार यस सम्बन्धी विनियमावली संशोधन गरेर कार्यान्वयनमा ल्याएसँगै अब विदेशमा कम्पनी खोलेर पूँजी बाहिर लैजान सहज हुने भएको छ । यसको लाभ विगतदेखि नै ‘क्यापिटल फ्लाइट’ गरिरहेका ब्यापारिक समूहका