अर्थ पथ « Arthapath.com
२३ असार २०८३, मंगलबार

Author: अर्थ पथ

साताको अन्तिम कारोबार दिन ४७ कम्पनीको सेयर भाउ बढ्यो, प्रतिकित्ता कसले कति कमाए ?

काठमाडौं । साताको अन्तिम कारोबार दिन पञ्चकन्या माइ हाइड्रोपावरको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । बिहीबार कम्पनीको सेयर भाउ ९.९८ प्रतिशत वृद्धि भई ३७०.५० रुपैयाँ कायम भएको छ । आज कम्पनीको सेयर भाउ प्रतिकित्ता ३३.६२ रुपैयाँ बढेको हो । यस्तै, आज मध्यभोटेकोशीको सेयर भाउ पनि ५.५५ प्रतिशत, शिवश्री