काठमाडौं । अहिले बैंक तथा वित्तीय संस्थाहरुमा संचालनमा रहेको निक्षेप तथा कर्जा खाता संख्या धमाधम बढी रहेको छ । अहिले झन्डै साढे ६ करोड हाराहारीमा निक्षेत तथा कर्जा खाता संचालनमा रहेको देखिन्छ । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो अर्थात् साउन महिनाको तथ्याङ्कले यस्तो