अर्थ पथ « Arthapath.com
२३ असार २०८३, मंगलबार

Author: अर्थ पथ

मुद्दति निक्षेपमा लगानी गर्दै नेपाल पुनर्बीमा कम्पनी

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले लिमिटेडले मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले आफ्नो लगानीयोग्य नेपाली रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको मुद्दति निक्षेपमा लगानी गर्ने भएको हो । प्रस्तावित मुद्दति निक्षेपको रकम, ब्याजदर र भुक्तानी तरिका समेत कम्पनीले तोकेको शिलबन्दी प्रस्ताव फाराम कम्पनीको वेभसाइटमा रहेको जनाएको