१२ कार्तिक २०८३, बिहिबार

Author: अर्थ पथ

दशैँका लागि गाडीको अग्रिम टिकट बुकिङ नखुल्ने, के होला भाडा ?

काठमाडौं । दशैँको लागि गाडीको अग्रिम टिकट बुकिङ नखुल्ने भएको छ । यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र ट्राफिक प्रहरीबीचको छलफलपछि विषम परिस्थितिका कारण यसपाली अग्रिम टिकटको प्रक्रिया रोक्ने सहमति भएको हो । यातायात व्यवसायीहरुका अनुसार यस वर्षको दशैँमा टिकट बुकिङको स्थिति अनिश्चित रहेको र यात्रुहरुको भीडका कारण अग्रिम टिकट