काठमाडौं । नवनियुक्त गहृमन्त्री ओमप्रकाशन अर्यायलले पहिलो तीन निर्णय गरेका छन् । जेनजी आन्दोलनमा शहीद भएका व्यक्तिहरूको सम्मानमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो । शहीदहरूको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइने छ । यसैगरी, गृह मन्त्रालयले आन्दोलनमा घाइते भएका व्यक्तिहरूको परिवारलाई एक लाख रुपैयाँ राहत दिने निर्णय पनि गरेको छ