काठमाडौँ । अमेरिकी प्रविधि कम्पनी मेटाले आफ्नो एपमाथि इरानले प्रतिबन्ध लगाउन सक्ने भनेर चिन्ता जाहेर गरेको छ । इरानी सरकारी सञ्चार संस्थाले ‘ह्वाट्सएप’बाट हुने म्यासेजिङ सेवालाई इजरायलले जासुसीका निम्ति उपयोग गरिरहेको दाबी गरेलगत्तै मेटाको यस्तो चिन्ता बाहिर आएको हो । फेसबूक, ह्वाट्सएप र इन्स्टाग्रामजस्ता लोकप्रिय सामाजिक सञ्जालहरुको स्वामित्व मेटा कम्पनीसँग