१२ कार्तिक २०८३, बिहिबार

Author: अर्थ पथ

एमाले महासचिव पोखरेलको अपिल : क्षतिग्रस्त पार्टी कार्यालयको पुनर्निर्माणमा जुट्न आह्वान

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशैभरी क्षतिग्रस्त भएका पार्टी कार्यलयहरुको पुनर्निर्माण सुरु गर्न कार्यकर्ताहरुलाई अपिल गरेका छन् । जेनजीको आन्दोलनका क्रममा क्षतिग्रस्त भएको पार्टी केन्द्रीय कार्यालयको निरीक्षणपछि महासचिव पोखरेलले सरकारी संयन्त्रसँग समन्वय गरेर सार्वजनिक संरचनाको निर्माणका लागि योगदान गर्न पनि पार्टी पंक्तीलाई निर्देशन दिए । महासचिव पोखरेलले एमाले