अर्थ पथ « Arthapath.com
२३ असार २०८३, मंगलबार

Author: अर्थ पथ

लक्जरी ईभीको नयाँ लाइनअप सँगै सेरेसको बिक्री १३ प्रतिशतले बढ्याे

काठमाडौं । विश्वव्यापी विद्युतीय सवारी साधन निर्माता सेरेसले सन् २०२५ को अप्रिल महिनामा वार्षिक आधारमा पहिलो पटक न्यू इनर्जी भेहिकल बिक्री वृद्धिको उल्लेखनीय उपलब्धी हासिल गरेकोछ। कम्पनीले उक्त महिना ३१,४८८वटा न्यू इनर्जी भेहिकल बिक्री गर्‍यो, जुन अघिल्लो वर्षकोसोही अवधिको तुलनामा १२.९९५ ले बढी हो र यसले चुनौतिपूर्ण प्रथम त्रैमासिक पश्चात्मजबुत