१२ कार्तिक २०८३, बिहिबार

Author: अर्थ पथ

कार्की क्याबिनेटका ३ नवनियुक्त मन्त्रीले लिए शपथ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा गठन हुने अन्तरिम सरकारका मन्त्रीहरूले पद तथा गाेपनियताकाे सपथ लिउकाे छन् । नव नियुक्त मन्त्रीहरूले सवा १२ बजे शितल निवास परिसरमा राष्ट्रपति रामचन्द्र पाैडेलबाट सपथ ग्रहण गरेका हुन् । प्रधानमन्त्री कार्कीले आइतबार रामेश्वर खनाललाई अर्थमन्त्री, ओमप्रकाश अर्याललाई गृह तथा कानुनमन्त्री र कुलमान घिसिङलाई ऊर्जा,