काठमाडौं । नेपालको इन्टरनेट बजारमा दशकौं यता दबदबा जमाइरहेको वल्र्डलिंक कम्युनिकेशनको व्यापारमा व्यापाक सुधार आएको छ । पछिल्लो एक वर्षमै व्यापार साढे ७ प्रतिशत बढाएको छ । कम्प्नीले गत वर्ष सन् २०२४ मा चकित पार्ने आर्थिक सफलता हात पारेको छ । कम्पनीले एकै वर्षमा ११ अर्ब १२ करोड रुपैयाँभन्दा बढीको