काठमाडौं । मोदी इनर्जी लिमिटेडको संचालकमा दिपा अग्रवाल नियुक्ति भएकी छन् । कम्पनीको असार २ गते बसेको संचालक समितिको बैठकले अग्रवाललाई संचालकमा नियुक्ति गर्ने निर्णय गरेको हो । संस्थापक समूहबाट रिक्त पदमा उनी नियुक्ति भएकी हुन् ।