काठमाडौं । बन्दी प्रत्याक्षीकरण र अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहने सर्वोच्च अदालतले जनाएको छ । जेनजी आन्दोलनका कारण सर्वोच्च अदालतमा आगजानी, ढुंगामुढा र तोडफोड तथा लुटपाट समेत भएको थियो । अदालतको अधिकांश भौतिक संरचना, इजलासहरु, चालु मुद्दा तथा अभिलेख मिसिल, सूचना प्रविधि प्रणाली समेत क्षतिग्रस्त भएको छ । यसले