काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर १७ को स्वास्थ्य प्रवर्धन केन्द्रका लागि निर्माण गरिएको भवनको आज उद्घाटन गरिएको छ । महानगरपालिकाका प्रवक्ता एवं वडा नं. १७ का अध्यक्ष नविन मानन्धरले आज एक कार्यक्रमबिच शिलापत्र अनावरण गरेर भवन उद्घाटन गर्नुभएको हो । भवन ‘स्वास्थ्य प्रवर्धन केन्द्र तथा भवन निर्माण तथा सामुदायिक