अर्थ पथ « Arthapath.com
२३ असार २०८३, मंगलबार

Author: अर्थ पथ

बढ्याे प्रेट्राेल र डिजेलकाे मूल्य, यस्ताे छ नयाँ मूल्य सूची

काठमाडाैं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । सोमबारदेखि लागु हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैँया मूल्य बढाएको हाे । भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो। नयाँ मूल्य अनुसार पहिलो वर्ग चारआली,