पोखरा । विश्वप्रसिद्ध मोटरसाइकल ब्रान्ड ट्रायम्फले आज पोखरामा नयाँ सोरुमको औपचारिक उद्घाटन गरेको छ। यस सोरुमको आधिकारिक डिलरको रूपमा इच्छाशक्ति अटोमोबाइल्स नियुक्त भएको छ । यसले नेपालको गण्डकी प्रदेश क्षेत्रका बाइकरहरूलाई अन्तर्राष्ट्रिय मोटरसाइकल अझ नजिकबाट अनुभव गर्ने अवसर प्रदान गर्नेछ। उद्घाटनको पहिलो दिनमै ५० वटा मोटरसाइकल डेलिभरी भएसँगै स्थानीय ग्राहकको