अर्थ पथ « Arthapath.com
२४ असार २०८३, बुधबार

Author: अर्थ पथ

ट्रेड टावरको आइपीओ बाँडफाँड, १७ लाख २९ हजार ७३८ आवेदकको हात खाली

काठमाडाैं । ट्रेड टावर लिमिटेडको आइपीओ आज आइतबार (असार १ गते) बाँडफाँट भएको छ । धितोपत्र बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा आज बिहान साढे ९ बजे आइपीओ बाँडफाँट गरिएको हो। कम्पनीले जेठ १४ देखि २० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ ३२ लाख ९६ हजार ५०५.१९ कित्ता शेयर सर्वसाधारणका आइपीओ निष्काशन