अर्थ पथ « Arthapath.com
२३ असार २०८३, मंगलबार

Author: अर्थ पथ

एक्सपेङ जी ७ ले बनायो ४६ मिनेटमै १० हजार अर्डरको कीर्तिमान

काठमाडाैं । एक्सपेङको नयाँ इलेक्ट्रिक एसयुभी जी ७ ले चीनमा ११ जुन २०२५ मा सार्वजनिक भएको केवल ४६ मिनेटमै १० हजारभन्दा बढी प्रिअर्डर प्राप्त गर्न सफल भएको छ । यस उत्साहजनक प्रतिक्रियाले एक्सपेङको प्रविधिमा आधारित नवीनता प्रति उपभोक्ताको पूर्ण विश्वास र उत्सुकतालाई प्रस्ट रुपमा झल्काएको कम्पनीले जनाएको छ। जी ७