अर्थ पथ « Arthapath.com
२४ असार २०८३, बुधबार

Author: अर्थ पथ

तिनकुने घटनाः ७ थुनामा, ३२ धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतकाे आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनमा पक्राउ परेका आरोपितमध्ये ७ जनालाई थुनामा राख्ने र ३२ जनालाई धरौटीमा रिहा गर्ने आदेश दिएकाे छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले यस्तो आदेश जारी गरेको हो । खासगरी, तीनकुने घटनामा प्रत्यक्ष रुपमा संलग्न देखिएका राप्रपाका सांसद धवल