अर्थ पथ « Arthapath.com
२४ असार २०८३, बुधबार

Author: अर्थ पथ

नेको इन्स्योरेन्सको ५० लाख ३० हजार कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । कम्पनीको २५ प्रतिशत बापतको हकप्रद सेयर बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको हो । कम्पनीको ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद सेयर सूचीकृत भएको छ ।