अर्थ पथ « Arthapath.com
२४ असार २०८३, बुधबार

Author: अर्थ पथ

सेप्टेम्बरदेखि दिल्ली–काठमाडौं उडान थप्दै स्पाइसजेट, दैनिक दुई उडान हुने

काठमाडौं । भारतीय निजी वायुसेवा कम्पनी स्पाइसजेटले दिल्ली–काठमाडौं रुटमा आफ्नो सेवा विस्तार गर्ने तयारी गरेको छ। कम्पनीले आगामी सेप्टेम्बरदेखि दिल्ली र काठमाडौंबीच दैनिक दुईपटक गरी साप्ताहिक १४ उडान सञ्चालन गर्ने घोषणा गरेको छ। हालसम्म दैनिक एउटा उडान गर्दै आएकाे छ। स्पाइसजेटका अनुसार, यात्रुहरूको सुविधालाई ध्यानमा राख्दै नयाँ तालिकाअनुसार बिहान र