काठमाडौं । सेयर धितो कर्जा (मार्जिन प्रकृतिको कर्जा) व्यापाक मात्रामा बढेको छ । पछिल्लो एक वर्षमा नै यस्तो कर्जाको आकार ४६ प्रतिशत वृद्धि भएको छ । अन्य शीर्षकमा प्रवाह हुने कर्जा सुस्त छ । तर, सेयर धितो कर्जा प्रवाह भने उच्च मात्रामा वृद्धि भएको देखिन्छ । सस्तो ब्याजदर, नीतिगत सहजीकरण