अर्थ पथ « Arthapath.com
२४ असार २०८३, बुधबार

Author: अर्थ पथ

असार १६ गतेदेखि शतप्रतिशत हकप्रद सेयर जारी गर्दै तेह्रथुम पावर

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले आगामी असार १६ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको हो । कम्पनीले १ः१ अनुपातमा ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । हकप्रद सेयर निष्कासन प्रयोजनका लागि कम्पनीले