काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)को प्रबन्ध निर्देशकमा सबिना मास्के नियुक्त भएकि छिन् । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज जेठ २८ गते (माननीय मन्त्रीस्तर) निर्णय बमोजिम २८ गते चलानी नम्बर संस्थान र ३१७८ को नियुक्ति पत्रबाट उनलाई कम्पनीको निमित्त प्रबन्ध निर्देशक भई कामकाज गर्न तोकिएको छ