१२ कार्तिक २०८३, बिहिबार

Author: अर्थ पथ

सबै बीमा कम्पनीलाई ‘वर्क फ्रम होम’ गर्न प्राधिकरणको निर्देशन

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले नेपालभित्र सञ्चालिन सम्पूर्ण बीमा कम्पनीलाई कार्यालय नखोल्न भनेको छ । प्राधिकरणले एक सूचना जारी गर्दै ‘सुरक्षा व्यवस्था सामान्य नहुञ्जेलसम्मका लागि घरबाटै कार्य सञ्चालन गर्ने व्यवस्था मिलाउन’ अनुरोध गरेको छ । प्राधिकरणले सबै बीमा कम्पनीहरु, तिनका शाखा र उपशाखाबाट सञ्चालित कारोबार अब घरबाटै गर्न भनिएको छ