काठमाडौं । चर्किंदो जेनजी आन्दोलनको बीचमा नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल केहीबेरमा राष्ट्रका नाममा सम्बोधन गर्न लागेका छन् । सरकारका शीर्ष सुरक्षा निकायहरूको संयुक्त अपिलपछि सेनाले एकल वक्तव्य जारी गर्दै सार्वजनिक सम्पत्तिको सुरक्षाका लागि आग्रह गरिसकेको छ । त्यसैको सिलसिलामा प्रधानसेनापतिको सम्बोधन हुन लागेको हो । देशको सुरक्षा अवस्था