काठमाडौं । संबैधानिक निकायमा कार्यरत संबैधानिक पदाधिकारीविरुद्धको विबादमाथि बुधबार सर्वोच्च अदालतले गरेको निर्णय सुनाउने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा नियुक्त भएका ५२ जना पदाधिकारी माथि उठेका बैधता र प्रक्रियामाथिमा प्रश्नमा आज सर्वोच्च अदालतले निर्णय सुनाउन लागेके हो । पदाधिकारीको सिफारिश भएकै बेलामा रिट परेता पनि सर्वोच्चले करिब