अर्थ पथ « Arthapath.com
२४ असार २०८३, बुधबार

Author: अर्थ पथ

नेपाल–चीन व्यापार सहजीकरण बैठकका एजेण्डा स्वीकृत, वार्ता टोली गठन

काठमाडौं । नेपाल–चीन सिजाङ (तिब्बत) व्यापार सहजीकरण समितिको १३औं बैठकमा छलफल हुने एजेण्डा स्वीकृत गरिएको छ । आगामी असार २ गतेदेखि ६ गतेसम्म चीनको सिजाङ (तिब्बत) प्रदेशको ल्हासामा हुने उक्त बैठकका लागि नेपाल सरकारले तयारी थालेको हो । गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले बैठकका लागि छलफलका एजेण्डा स्वीकृत गरेको छ