काठमाडौं । बैंकिङ प्रणालीमा भएकाे तरलता व्यस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज पनि बजारबाट ३५ अर्ब रुपैयाँ तान्ने भएको छ। निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट केन्द्रीय बैंकले २ महिनाका लागि ३५ अर्ब रुपैयाँ निक्षेप तान्न लागेकाे हाे । राष्ट्र बैंकका अनुसार आज भदौ २२ गते दिउँसो ३ बजेसम्म