काठमाडौँ । गृहमन्त्रीमा पुनः नियुक्त भएको दोस्रो दिन नै सुधन गुरुङले गृह मन्त्रालयमा बजेटको गम्भीर अभाव भएको गुनासो गरेका छन्। बिहीबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले मन्त्रालयका लागि विनियोजित बजेट अपर्याप्त भएकाले प्रभावकारी कार्यसम्पादनका लागि बजेट वृद्धि गर्नुपर्नेमा जोड दिए। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४