काठमाडौँ । कम्प्युटर एशोसिएसन नेपाल महासंघ कोशी प्रदेश तथा जिल्ला शाखाहरूको सक्रियतामा ‘डिजिटल नेपाल विकेन्द्रीकरण संवाद’ सम्पन्न भएको छ। काठमाडौंमा केन्द्रित सूचना प्रविधि क्षेत्रलाई प्रादेशिक स्तरमा विस्तार गर्ने उद्देश्यसहित “काठमाडौंदेखि विराटनगर डिजिटल प्रविधि मार्ग : कोशीलाई क्षेत्रीय सूचना प्रविधि केन्द्र बनाऔँ” भन्ने नारासहित कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा प्रविधि क्षेत्रका