अर्थ पथ « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

Author: अर्थ पथ

‘राइड शेयरिङ’मा १५ वर्षभन्दा पुराना सवारी बन्द, केके फेरिँदै छन् ‘डिजिटल यात्रा’का नियम ?

सडकमा थोत्रा सवारीको विदाई र प्रविधिको सुरक्षा कवचले तपाईंको दैनिक यात्रालाई मर्यादित बनाउँदैछ। चालकको पसिनाको मूल्य र यात्रीको सुरक्षालाई केन्द्रमा राखेर ल्याइएको यो नयाँ नियमले डिजिटल यात्राको लागत भने बढ्नसक्ने देखिन्छ । काठमाडौँ । सरकारले भर्खरै अघि सारेको ‘डिजिटल मोबिलिटी सेवा सञ्चालन सम्बन्धी मापदण्ड २०८२’ ले तपाईंको दैनिक यात्राको सुरक्षा