अर्थ पथ « Arthapath.com
२५ असार २०८३, बिहिबार

Author: अर्थ पथ

मन्त्री गुरुङ भन्छन्,‘यसपालि अलपत्र योजना प्राथमिकतामा, ‘पपुलिस्ट’ बजेटलाई किनारा’

काठमाडौं । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले यसपालिको बजेटमा ‘पपुलिस्ट’ खालका कार्यक्रमहरू नआउने स्पष्ट पारेका छन् । बजेट विनियोजन आवश्यकता र प्राथमिकताका आधारमा हुने र अलपत्र परेका योजनाहरूलाई प्राथमिकता दिइने बताए । काठमाडौँमा सोमबार आयोजित लम्जुङ जिल्लाको दोर्दी गाउँपालिकाको हाल सम्मको प्रगति विवरण तथा आर्थिक वर्ष २०८२–८३ को वार्षिक