अर्थ पथ « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

Author: अर्थ पथ

कृषि उपज खरिद गरेको २५ दिनभित्रै भुक्तानी दिनुपर्ने, ढिला भए ब्याज तिर्नुपर्ने

काठमाडौं । सरकारले कृषि उपज खरिद गरेको २५ दिनभित्रै अनिवार्य भुक्तानी गर्न निर्देशन दिएको छ। कृषि तथा पशुपन्छी मन्त्रालयले विज्ञप्ति जारी गर्दै कृषि उपज खरिद गर्ने व्यापारी तथा संघसंस्थाहरूले किसानलाई २५ दिनभित्र अनिवार्य रूपमा भुक्तानी गरिसक्न निर्देशन दिएकाे हाे । सरकारको ‘शासकीय सुधारको १०० बुँदे कार्यसूची’ अनुरुप किसानको पसिनाको उचित