काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा नेपालको कुल वैदेशिक व्यापार १७ खर्ब १३ अर्ब ४३ करोड ५० लाख रुपैयाँ पुगेको छ। भन्सार विभागको पछिल्लो तथ्याङ्क अनुसार साउनदेखि चैत मसान्त सम्मकाे अवधिमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४.४० प्रतिशतले बढेको हो। तथ्याङ्क अनुसार