१० श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

यशोदा फुड्सले भन्यो ‘निश्चित ब्याचबाहेक अन्य चाउचाउ खान योग्य’ 

काठमाडौँ । यशोदा फुड्सले निश्चित ब्याचबाहेक अन्य ब्याचका करेन्ट चाउचाउ खान योग्य रहेको जनाएको छ ।  कम्पनीले एक सूचना जारी गर्दै कम्पनीले गुणस्तरहीन भेटिएको ब्याच बाहेक अन्य ब्याच खान योग्य रहेको जनाएको हो ।  कम्पनीलेका अनुसार  अनुसार ‘करेन्ट हट एन्ड स्पाईसी’ १०० ग्रामको उत्पादन मिति तथा ब्याच नम्बर २०२६र०२र२३(०४ए को